जंगल

जंगल

वन फँडानी विरुद्द लड्न र वासस्थानको संरक्षण गर्ने अभ्यासहरू र प्रजाति संरक्षणका प्रयासहरूको अन्वेषण

A woman transporting grass on the bicycle आलेख

नेपालका हजाराै‌ सामुदायिक वन अस्तित्वकै संकटमा

नेपालको सामुदायिक वन कार्यक्रमले कुनै समयमा देशको पारिस्थितिकीय प्रणालीलाई विनाशबाट बचायो । तर अहिले संस्थागत सहयोगको अभाव, बसाइँसराइ र थपिएको कर व्यवस्थाको कारण दशौँ लाख मानिस वनपैदावारको पहुँचबाट वञ्चित छन् ।