नेपालले जलवायुसम्बन्धी आर्थिक स्रोत कसरी परिचालन गर्नसक्छ ?
नेपालले बढ्दो जलवायु चुनौतीलाई सम्बोधन गर्न र आफूलाई न्यून कार्बन तथा जलवायु प्रतिरोधी अर्थतन्त्रमा रूपान्तरण गर्न सार्वजनिक र निजी स्रोतबाट आर्थिक लगानी तत्काल परिचालन गर्नैपर्छ ।
ताजा समाचारहरू
शीर्ष कथाहरू
- धनी राष्ट्रहरूले वाचा तोडे, दक्षिण एसियाका लागि थोरै मात्र जलवायु वित्त
- चीनको ब्रह्मपुत्रमा बनाइने बाँध योजनाले चीन भारत सम्बन्धमा तनाव अझ बढाउनेछ
- प्राङ्गारिक कम्पोस्टिङले जगायो पराल जलाउँदा उब्जने समस्या समाधानको आशा
- अन्तर्वार्ता: विकट हिमाली बस्तीहरू झिलिमिली पार्ने इन्जिनियरहरू
- विचार: बाइडेनको जितले विश्वव्यापी जलवायु परिवर्तन सम्झौताहरूमा कस्तो असर पार्ला ?
- विश्व प्रसिद्ध काश्मिरी केशर सङ्कटमा
डाइलग अर्थका कथाहरु सिधै तपाँइकाे इनबक्समा पाउनुहाेस् ।
न्यूजलेटर
नेपाल–भारत सीमामा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन गर्दै स्थानीय समूह
मानव–वन्यजन्तु द्वन्द्वसम्बन्धी एक सहमतिका लागि दुई देशबीच तयारी भइरहेका बेला हात्ती र बाघसँगको द्वन्द्व व्यवस्थापनमा स्थानीयस्तरमा प्राप्त सफलताबाट महत्त्वपूर्ण पाठ सिक्न सकिन्छ
हाइलाइटहरू
के नेपालले विद्यालयहरुमा जलवायु शिक्षा दिन पर्याप्त प्रयास गरेकाे छ ?
तीन वर्ष अघि नेपालको शैक्षिक इतिहासमै पहिलो पटक जलवायुको विषय समावेश गरिएको थियो । यद्यपि धेरै बालबालिकामा जलवायु परिवर्तन सम्बन्धी बुझाइ अहिले पनि कमजोर रहेको छ
वन्यजन्तु विभागका प्रमुख भन्छन्, ‘नेपालले बाघ वा गैँडाको व्यावसायिक पालन गर्ने संम्भावनालाई नकार्न सकिंदैन’
नेपालले वन्यजन्तुको व्यावसायिक पालन गर्ने योजना अघि बढाइरहेका बेला द थर्ड पोलले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक महेश्वर ढकालसँग कुराकानी गरेको छ
जलविद्युत् परियोजनाका कारण मध्यनेपालका हजारौँ स्थानीयबासी विस्थापनको जोखिममा
एउटै नदीमा ३६ जलविद्युत् परियोजना बन्दै छन् भने सुरुङ बनाउँदा आफूहरू थातथलोबाट विस्थापन हुनुपरेको स्थानीयको गुनासो छ
विचार: लकडाउनले पनि रोक्न सकेन हिमाली क्षेत्रमा यार्सागुम्बा टिप्नेलाई
सन् २०२० मा कोभिड नियन्त्रणका लागि सरकारले लकडाउन लगाए पनि राम्रो कमाइ हुने यार्सागुम्बा टिप्न जानबाट गाउँलेलाई रोक्न सकेन । यार्सागुम्बा टिप्ने कामलाई दिगो र व्यवस्थित गर्नका लागि एउटा छुट्टै नियमनकारी व्यवस्था गर्नुपर्छ भन्ने सो असफल नीतिले पनि प्रस्ट पार्छ ।