two men on a raft in a plastic waste-filled canal

प्रदुषण

बदलिँदो जलवायुका बीच नदीहरूको संरक्षण, खडेरीलाई सम्बोधन र पानीको गुणस्तर सुनिश्चित गर्ने प्रयासहरूमा प्रकाश पार्ने

Boy bathes in a river आलेख

के साँच्चै भारत सरकारले ग‌ंगा नदी सफाइ गरिरहेकाे छ ?

सन् २०१४मा भारत सरकारले गंगा नदीको पानी सफा गर्ने पछिल्लो परियोजना जारी गर्यो । यसभन्दा पहिले पनि यस्ता धेरै योजना लागू गरेको थियो । तर बनारस शहरमा यसको नतिजा भनेजस्तो छैन ।