कुकिज
कुकिज

Dialogue Earth Cookie Policy

हामी हाम्रा प्रयोगकर्ताहरूको अनलाइन अनुभवलाई अझ राम्रो बनाउन कुकिजको प्रयोग गर्दछौँ। हाम्रो वेबसाइट कसरी प्रयोग भइरहेको छ र हाम्रा लेखहरूप्रति पाठकहरूको रुचि कस्तो रछ भन्ने बुझ्नका लागि हामीले कुकिजको प्रयोग गर्दछौँ ।

कुकिज के हुन् ?

कुकिज तपाईँले हेर्ने वेबसाइटहरूले तपाईँको कम्प्युटर वा अन्य यन्त्रमा डाउनलोड गर्ने एउटा सानो टेक्स्ट फाइल हो । वेबसाइटको कार्यक्षमता विकास गर्न र प्रयोगकर्ताहरूको डाटा एकत्रित गर्नका

लागि यिनीहरूको व्यापक प्रयोग गरिन्छ ।

हरेक कुकीसित एउटा नम्बर जोडिएको हुन्छ, जसको उपयोग गरी तपाईँको कम्प्युटरलाई पहिचान गर्ने गरिन्छ ।

How does the Dialogue Earth use cookies?

हामी हाम्रा प्रयोगकर्ताहरूको अनलाइन अनुभवलाई राम्रो बनाउन र प्रकाशित

आलेखहरू कति जनाले पढ्दै छन् भनेर बुझ्न कुकिजहरूको प्रयोग गर्दछौँ ।

उदाहरणका लागि : कुकिजहरूले तपाईँ हाम्रो वेबसाइटमा पहिले पनि आइसक्नुभएको छ कि छैन भनेर हामीलाई बताउँछन् ।

हामीले प्रयोग गर्ने कुकिजहरू र तिनको प्रयोग गर्नुका कारण निम्न छन् :

क्लाउडफ्लेर

  • क्लाउडफ्लेर वेबसाइटको सुरक्षा बढाउन र यसले गर्ने काम चुस्त बनाउन प्रयोग गरिने एउटा सेवा हो ।
  • https://www.cloudflare.com/privacypolicy/ https://www.cloudflare.com/website-terms/
  • _cfduid – यो क्लाउडफ्लेर कुकीले प्रयोगकर्ताको आईपी ठेगानासित जोडिएका सीमाहरूको पहिचान गर्दछ र त्यसलाई हटाउँदछ । वेब एप्लिकेसनमा हुने कुनै युजर आईडीसँग यसको सम्बन्ध छैन । यसले व्यक्तिगत रूपमा पहिचान गर्न सकिने सूचना भण्डारण गर्दैन ।

गुगल एनालिटिक्स

  • तपाईँले हाम्रो वेबसाइट कसरी प्रयोग गर्दै हुनुहुन्छ भन्ने सूचना बेनामी रूपमा सङ्कलन गर्न गुगल एनालिटिक्सको प्रयोग गरिन्छ । हामीले यो सूचना आफ्ना वेबसाइटहरूलाई सुधार गर्न र आफ्ना आलेखहरूको पहुँचबारे जानकारी लिन प्रयोग गर्दछौँ ।
  • https://policies.google.com/privacy  https://policies.google.com/terms
  • _gat गुगल युनिभर्सल एनालिटिक्सले जडान गर्ने यो कुकीले अत्यधिक ट्राफिक हुने वेबसाइटमा सूचना सङ्कलनको दर घटाउने काम गर्दछ ।
  • _gid – गुगल एनालिटिक्सको यो कुकी तपाईँले हाम्रा वेबसाइटहरू कसरी प्रयोग गरिरहनुभएको छ भन्ने बेनामी सूचना सङ्कलन गर्न प्रयोग गरिन्छ। हामीले यो कुकीबाट सङ्कलन गरेको सूचना आफ्ना वेबसाइटहरू सुधार गर्न र हाम्रा सामाग्रीहरूको पहुँचबारे जान्न प्रयोग गर्छौँ ।
  • Collect यो कुकीले गुगल एनालिटिक्सलाई प्रयोगकर्ताको यन्त्र र वेबसाइटमा प्रयोगकर्ताले गर्ने कामबारे जानकारी पठाउने गर्दछ । यसले प्रयोगकर्ताले विभिन्न यन्त्रहरूमा गरेको क्रियाकलापको अभिलेख राख्ने गर्दछ ।
  • _ga – यो कुकी गुगल एनालिटिक्सले जडान गर्दछ । यो कुकीले वेबसाइटमा कति आगन्तुकहरू आए र तिनले के काम गर्दै कति समय त्यहाँ बिताए भन्ने जानकारी गुगल एनालिटिक्स रिपोर्टका लागि सङ्कलन गर्दछ । यो कुकीले सबै सूचना बेनामी ढङ्गले सङ्कलन गर्दछ र हरेक आगन्तुकलाई एउटा नम्बर प्रदान गर्दछ ।

Dialogue Earth

  • Dialogue Earth is an independent organisation dedicated to promoting a common understanding of China’s urgent environmental challenges. 
  • https://www.chinadialogue.net/en/privacy https://www.chinadialogue.net/en/cookies
  • _chinadialogue_session – वेबसाइटमा प्रयोग हुने फारमहरूलाई सही तरिकाले देखाउनका लागि यो कुकीको प्रयोग हुन्छ ।

गुगल इङ्क

  • गुगलले गुगल एड, डिस्प्ले एन्ड भिडियो ३६० र गुगल एड म्यानेजर सञ्चालन गर्दछ । यी सेवाहरूले विज्ञापनदाताहरूलाई आफ्नो बजार प्रवर्धन कार्यक्रमको योजना बनाउन, लागू गर्न र त्यसको अध्ययन गर्न सहज बनाउँदछन् भने प्रकाशकहरूलाई अनलाइन विज्ञापनबाट अधिकतम फाइदा लिन मद्दत गर्दछन् । कृपया नोट गर्नुहोस् : तपाईँले गुगलले विज्ञापनका लागि google.com वा doubleclick.net डोमेन प्रयोग गर्ने गरेको कुकी (जस्तै अप्ट आउट कुकी ) पनि देख्न सक्नु हुनेछ ।
  • https://policies.google.com/privacy?hl=en-GB
  • ads/ga-audiences – Used by Google AdWords to re-engage visitors that are likely to convert to customers based on the visitor’s online behaviour across websites.

ट्विटर

  • ट्विटर नयाँ कथा, आइडिया, विचार र तपाईँलाई चाख लाग्ने समाचारहरूसित तपाईँलाई जोड्ने प्रत्यक्ष सञ्जाल हो । आफूलाई राम्रो लाग्ने अकाउन्टहरू खोज्नुहोस् र त्यहाँको संवादलाई पछ्याउनुहोस् ।
  • https://twitter.com/en/privacy
  • __atssc – यो कुकीको प्रयोग वेबसाइटलाई ट्विटरसित जोड्न गरिन्छ ।
  • Local_storage_support_test – यो कुकी डिभाइसमा सूचना भण्डारण गर्न प्रयोग गरिन्छ । यसका कारण वेबसाइट छिटो लोड हुन्छ ।
  • __widgetsettings

फेसबुक

  • फेसबुक एउटा अनलाइन सामाजिक सञ्जाल हो, जसले प्रयोगकर्ताहरूलाई आफ्ना साथी र परिवारसित जोड्छ अनि नयाँ मानिसहरूलाई पनि भेट्न सहयोग गर्दछ ।
  • https://en-gb.facebook.com/policy.php

लिङ्क्डइन

  • लिङ्कडइन व्यवसाय र रोजगारीमा केन्द्रित एउटा सामाजिक सञ्जाल हो । यसलाई वेबसाइट अथवा मोबाइल एपबाट प्रयोग गर्न सकिन्छ ।
  • https://www.linkedin.com/legal/privacy-policy
Get the Dialogue Earth stories that matter to you, straight to your inbox Newsletters
Privacy Overview

This website uses cookies so that we can provide you with the best user experience possible. Cookie information is stored in your browser and performs functions such as recognising you when you return to our website and helping our team to understand which sections of the website you find most interesting and useful.

Strictly Necessary Cookies

Strictly Necessary Cookie should be enabled at all times so that we can save your preferences for cookie settings.

Analytics

This website uses Google Analytics to collect anonymous information such as the number of visitors to the site, and the most popular pages.

Keeping this cookie enabled helps us to improve our website.

Marketing

This website uses the following additional cookies:

(List the cookies that you are using on the website here.)