न्याय
icon/64x64/governance_whiteCreated with Sketch.

न्याय

समुदायको सशक्तीकरण, आदिवासी अधिकार र वातावरणीय रक्षकहरूको सुरक्षामा ध्यान केन्द्रित गर्दै वातावरणीय न्यायको मार्गहरूको अन्वेषण गर्दै

A woman transporting grass on the bicycle आलेख

नेपालका हजाराै‌ सामुदायिक वन अस्तित्वकै संकटमा

नेपालको सामुदायिक वन कार्यक्रमले कुनै समयमा देशको पारिस्थितिकीय प्रणालीलाई विनाशबाट बचायो । तर अहिले संस्थागत सहयोगको अभाव, बसाइँसराइ र थपिएको कर व्यवस्थाको कारण दशौँ लाख मानिस वनपैदावारको पहुँचबाट वञ्चित छन् ।