महासागर

महासागर

मत्स्य व्यवस्थापन, समुद्र संरक्षण, र जलवायु उत्थानशीलत मार्फत विश्वव्यापी समुद्री व्यवस्थापनमा ध्यान केन्द्रित गर्दै

Underside of crab. Artificial hatcheries have started producing crabs for the first time in Bangladesh. आलेख

गङ्गटा ह्याचरीको विस्तारले बङ्गलादेशमा जगायो आशा र आशङ्का

पानीमा नुनको मात्रा बढ्दै गर्दा गङ्गटा खेतीले गरिब माझीहरूमा आशा जगाएको छ ।तर यसका कारण तटिय क्षेत्रका खेतीयोग्य जमिनको स्थायी क्षयिकरण हुने डर पनि निम्तिएको छ ।