अलेजांद्रा कुएलर सन् २०१८ देखि मेक्सिको, मध्य अमेरिका र क्यारिबियनका लागि क्षेत्रीय सम्पादक हुन्। उनी मेक्सिको शहरमा बस्छन् । सन् २०११ देखि जलवायु न्याय, वातावरणीय मुद्दाहरू, मानव अधिकार र लैङ्गिगकताको बारेमा समाचार र लेखहरू लेख्दै आएकीछन्। उनले संयुक्त राज्य अमेरिका, चिली, हैटी, कोलम्बिया र मेक्सिकोमा काम गरिसकेकी छन् । उनी पत्रकारितामा रुचि राख्छिन् र कथाहरूलाई रोचक शैलीमा अभिव्यक्त गर्न नवीन उपकरणहरू खोजिरहन्छिन् । उनले सन् २०१८ मा भ्रष्टाचारसम्बन्धी अनुसन्धान परियोजनाका लागि कोलम्बियामा राष्ट्रिय पत्रकारिता पुरस्कार प्राप्त गरेकी थिइन् । सन् २०२४ मा अल जजिराको द टेक पोडकास्टमा सहभागी भएकी थिइन्। उनी स्पेनी र अङ्ग्रेजीमा भाषामा दक्षता राख्छिन् र केही हदसम्म फ्रान्सेली र हाईटियन क्रियोलमा जानेकी छन् ।