एश टान डायलग अर्थका सहायक सम्पादक हुन् । उनी लण्डनमा बस्छन् । उनी सन् २०२३ मा सँस्थामा आबद्ध भएका थिए । यसभन्दा पहिले एश क्रिएटिवभ लाइभ्स इन प्रोग्रेस नामक वृत्ती विकास सम्बन्धी स्रोतसँस्थामा उपसम्पादक, र कम्बोडियाको नोम पेन्हमा दक्षिणपूर्वी एसिया ग्लोबको लागि स्टाफ रिपोर्टर थिए। उनी अल जजिरा, भाइस, आईडी र आर्ट यूकेमा काम गरेका स्वतन्त्र पत्रकार पनि हुन्। सांस्कृतिक र रचनात्मक उद्योगहरूले जलवायु मुद्दाहरूमा थप छलफल र कार्यलाई कसरी उत्प्रेरित गर्न सक्छन् भन्ने कुरामा एश रुचि राख्छन् ।