लिन जी डायलग अर्थको जलवायु र वातावरण चीन कार्यक्रम निर्देशक हुन्। उनी सन् २०१९ मा सँस्थामा आबद्ध भएकी थिइन् र उनी लण्डनमा बस्दै आएकी छन् । उनीसँग गैरसरकारी संस्था र पत्रकारितामा काम गरेको लामो अनुभव छ । उनले युनिभर्सिटी कलेज लण्डनबाट वातावरण र दिगो विकासमा स्नातकोत्तर गरेकी छन् ।