नानाउई अमोरोस सिल्भा डायलग अर्थमा ल्याटिन अमेरिकाका लागि मल्टिमिडिया कन्टेन्ट प्रबन्धकको रूपमा सन् २०२३ मा आबद्ध भएकी थिईन् । उनी ब्राजिलमा बस्छिन् । १० वर्षसम्म उनले ब्राजिल र फ्रान्समा फ्याब ल्याब्स र अन्य “तेस्रो स्थान” जस्ता सामाजिक र वातावरणीय परियोजनाहरूमा ग्राफिक डिजाइनर, प्रोजेक्ट प्रबन्धक र शिक्षकको रूपमा काम गरिन्। उनले जेनेभा स्कुल अफ आर्ट एण्ड डिजाइनबाट मिडिया डिजाइनमा स्नातकोत्तर र ओर्लियन्स स्कुल अफ आर्ट एण्ड डिजाइनबाट ग्राफिक डिजाइनमा स्नातक गरेकी छन् । उनको मुख्य चासोमा प्रविधि, अपसाइक्लिङ, सामुदायिक स्वशासन, स्वदेशी कारण र कृषि वन समावेश छन्। उनी पोर्चुगिज, फ्रेन्च, अङ्ग्रेजी र स्पेनी भाषा बोल्छिन्।