निफ रहमान युजर इन्टरफेस, डाटा भिजुअलाइजेसन र क्लाउड इन्फ्रास्ट्रक्चरमा काम गरेको अनुभव भएका एक सफ्टवेयर ईन्जिनियर र क्रिएटिभ टेक्नोलोजिस्ट हुन् । उनको विज्ञानमा अनुभव छ र केही समय डिजिटल उत्पादन स्टुडियोमा पनि काम गरेका छन् । हाल उनी कार्बन रिमुभलसम्बन्धी मापन, रिपोर्टिंग र प्रमाणीकरण विधिहरू विकास गर्ने कार्यमा लागेका छन् ।