म्याडी क्लिनगन प्रविधि, मानिस र व्यवसायको त्रिकोणात्मक मिलनविन्दुमा रहेर काम गर्ने एक एजाइल कोच हुन् । उनी व्यावसायिक परिणामहरूको राम्रो तरिकाहरू प्रदान गर्न सकियोस् भनी प्राविधिक टोलीहरूसँग काम गर्छिन् । उनले उत्पादन विकासदेखि साइबर सुरक्षा सेवाहरूसम्म उद्योगहरूमा काम गरेकी छिन् र चीन अध्ययनमा लामो समयदेखिको अनुभव राखेकी छन् । उनले पेकिङ विश्वविद्यालयबाट येनचिंग छात्रवृत्तीमा स्नातकोत्तर डिग्री हासिल प्राप्त गरेकी थिइन् । सामाजिक मिडिया स्टार्ट-अपको लागि चीनमा जीवनसम्बन्धी सामग्री उत्पादन गर्ने र प्रतिनिधिहरूको निर्देशकको रूपमा एशियाको सबैभन्दा प्रतिस्पर्धी शैक्षिक सम्मेलनहरूको नेतृत्व गर्ने जस्ता चीन-केन्द्रित पहलहरूमा योगदान दिएकी छिन्। म्याडी चायना डायलगका लागि प्राविधिक सल्लाहकार हुन् र यही भूमिकामार्फत उनी आफ्नो रुचिका दुई शीर्ष क्षेत्रहरू प्रविधि र र चीनलाई एकसाथ ल्याउन चाहन्छिन् ।