विषय व्राउज
लेखहरु खाेज्नुहाेस्
जेड रहमान डायलग अर्थका बंगलादेश सम्पादक हुन् । उनी सन् २०१५ मा डायलग अर्थमा आबद्ध भएका थिए । उनी बङ्गलादेशको ढाका शहरमा बस्छन् । उनले द थर्ड पोलका लागि वातावरण र जलवायुसम्बन्धी लेखहरू, हिमालयको जलाधार क्षेत्र र त्यहाँबाट उत्पन्न हुने नदीहरूको बारेमा हाम्रो परियोजनामा रिपोर्टिङ गरेका छन् । साथै धेरै बङ्गलादेशी सञ्चार माध्यमहरूमा लेखेका छन् र सम्पादन गरेका छन्। रहमानले चटगांव विश्वविद्यालयबाट साहित्यमा स्नातकोत्तर गरेका छन्। उनी पत्रकारिता क्षेत्रका प्रशिक्षक पनि हुन् र उनले बङ्गलादेश, भारत र नेपालमा कार्यरत पत्रकारहरूका लागि धेरै कार्यशालाहरूको सहजीकरण गरेका छन्। उनी ‘रिभर्स बियोन्ड बोर्डर्स– इन्डिया–बंगलादेश ट्रान्सबाउन्डरी रिभर एटलस’ नामक पुस्तकका सहलेखक हुन् । उनी स्थानीय संगीत र वाद्ययन्त्रहरूमा रूची राख्छन् र उनको यो रूची उनका प्रायः कामहरूमा प्रतिबिम्बित हुन्छन्।
This website uses cookies so that we can provide you with the best user experience possible. Cookie information is stored in your browser and performs functions such as recognising you when you return to our website and helping our team to understand which sections of the website you find most interesting and useful.
Strictly Necessary Cookie should be enabled at all times so that we can save your preferences for cookie settings.
This website uses Google Analytics to collect anonymous information such as the number of visitors to the site, and the most popular pages.
Keeping this cookie enabled helps us to improve our website.
This website uses the following additional cookies:
(List the cookies that you are using on the website here.)