जलवायु

जलवायु

कार्बन उत्सर्जन रोक्न र जलवायु परिवर्तनको प्रभाव र चरम मौसमसँग अनुकूलन गर्न विश्वव्यापी प्रयासहरू पछ्याउँदै

A snowy mountain reflected in a calm lake आलेख

सबैभन्दा जोखिममा रहेको च्छो रोल्पा हिमताल बिष्फोटबारे नेपाल चिन्तित

यसअघि न्यूनीकरणका सबै उपाय अपनाउँदा पनि 'अत्यन्तै जोखिमपूर्ण' च्छो रोल्पा हिमताल अझै विस्तार भएको छ र यसको तल्लो तटीय क्षेत्रमा बस्ने ६००० घरधुरी खतरामा छन् ।