जलवायु

जलवायु

कार्बन उत्सर्जन रोक्न र जलवायु परिवर्तनको प्रभाव र चरम मौसमसँग अनुकूलन गर्न विश्वव्यापी प्रयासहरू पछ्याउँदै

a man douses a forest fire आलेख

नेपालले जलवायुसम्बन्धी आर्थिक स्रोत कसरी परिचालन गर्नसक्छ ?

नेपालले बढ्दो जलवायु चुनौतीलाई सम्बोधन गर्न र आफूलाई न्यून कार्बन तथा जलवायु प्रतिरोधी अर्थतन्त्रमा रूपान्तरण गर्न सार्वजनिक र निजी स्रोतबाट आर्थिक लगानी तत्काल परिचालन गर्नैपर्छ ।