पानी

पानी

बदलिँदो जलवायुका बीच नदीहरूको संरक्षण, खडेरीलाई सम्बोधन र पानीको गुणस्तर सुनिश्चित गर्ने प्रयासहरूमा प्रकाश पार्ने

crowd looking at river आलेख

जोखिमका बाबजुद नदी डाइभर्सन योजनामा अघि बढ्दै नेपाल

जलवायु परिवर्तनका कारण आएको विनाशकारी बाढीले सन् २०२१ मा मेलम्ची खानेपानी आयोजना ध्वस्त बनायो । पुनर्निर्माण जारी छ, तर सामुदायिक सुरक्षाका विधिहरू लागु गरिएका छैनन् ।