कुनै पनि शीर्षकमा नपर्ने
विचारः सार्कको भूमिका कमजोर हुँदै जाँदा दक्षिण एसियाको जल कुटनीतिमा चीनको प्रभाव बढ्दै
दक्षिण एसियाका विभिन्न मुलुक हुँदै बग्ने सिन्धु र ब्रम्हपुत्र जस्ता नदीहरूको उत्पत्ती तिब्बती पठारमा भएको र क्षेत्रीय नेतृत्वमा रिक्तता देखिएको अवस्थामा दक्षिण एसियामा चीनको भूमिका बढ्दै जाने देखिन्छ ।